दाऊद राजाले गिबोनीहरूसित किन प्रायश्चित गर्न चाहे?
दाऊद राजाले गिबोनीहरूसित प्रायश्चित गर्न चाहे किनभने इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्न शपथ खाएका थिए, तैपनि शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।