ne_tq/2sa/20/21.md

1.1 KiB

योआबले ती स्‍त्रीको अघि राखेको शर्त के थियो जसद्वारा उनी र यहूदाका मानिसहरू सहरबाट पछि हट्नेछन्?

योआबले ती स्‍त्रीको अघि राखेको शर्त यो थियो कि यदि त्‍यस सहरले उनीहरूलाई शेबा सुम्‍पिदिएमा उनीहरू त्‍यस सहरबाट पछि हट्नेछन् ।

सहरका मानिसहरू र ती स्‍त्रीले योआबको शर्तप्रति कसरी प्रतिक्रिया जनाए?

स्‍त्रीले प्रतिज्ञा गरी घोषणा गरे जस्‍तै नै सहरका मानिसहरूले शेबाको टाउको काटिदिए र पर्खालमाथिबाट योआबकहाँ फालिदिए ।