ne_tq/2sa/20/18.md

475 B

योआबलाई ती स्‍त्रीले तिनको हाबिल सहरको कसरी वर्णन गरिन्?

ती स्‍त्रीले हाबिललाई इस्राएलको सबभन्दा शान्तिपूर्ण र विश्‍वासयोग्य सहर र साथै इस्राएलको आमा सहरको रूपमा वर्णन गरिन् ।