ne_tq/2sa/20/15.md

522 B

बेथ-माकाको हाबिलमा शेबा र इस्राएलका मानिसहरूलाई योआब र यहूदाका मानिसहरूले भेट्‍दा तिनीहरूले के गरे?

योआब र यहूदाका मानिसहरूले सहरको पर्खाल विरूद्ध एउटा घेरा-मचान बनाए र त्‍यो ढाल्‍न प्रयास गरे ।