ne_tq/2sa/20/11.md

669 B

अमासालाई छुराले रोपेकोमा योआबका मानिसहरूमध्‍ये एक जनाले कसरी प्रतिक्रिया जनाए?

योआबका मानिसमध्‍ये एक जनाले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लगे र उनीमाथि एउटा कपडा राखे र त्यसपछि योआब र दाऊदलाई समर्थन गर्ने सबैलाई योआबलाई पछ्याउन चुनौती दिए ।