ne_tq/2sa/20/06.md

645 B

इस्राएलका मानिसहरूले शेबालाई पछ्याउन दाऊदलाई छोडेका थिए भने खबरको प्रतिक्रिया उनले कसरी जनाए?

शेबाले किल्लाबन्दी गरेको सहर भेट्टाउनभन्‍दा पहिले दाऊदका सिपाहीहरू लिएर उनलाई खेद्‍न भनी अबीशैलाई निर्देशनहरू दिँदै दाऊदले प्रतिक्रिया जनाए ।