ne_tq/2sa/20/03.md

441 B

दश जना पत्‍नीसँग दाऊदको सम्‍बन्‍ध कसरी परिवर्तन गरे?

दाऊदले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए तर तिनी फेरि उनीहरूसँग सुतेनन्, त्‍यसैले उनीहरू विधवाहरू भएझैं बसे ।