ne_tq/2sa/20/02.md

499 B

शेबाप्रति इस्राएलका मानिसहरूको भन्‍दा यहूदाका मानिसहरूको प्रतिक्रिया कसरी फरक थियो?

यहूदाका मानिसहरू तिनीहरूका राजा पछिपछि गए, तर इस्राएलका मानिसहरूले दाऊदलाई छोडे र शेबाको पछि लागे ।