ne_tq/2sa/20/01.md

525 B

शेबालाई किन एक जना समस्‍या उत्‍पन्‍न गराउने मानिसको रूपमा लिइयो?

शेबालाई एक जना समस्‍या उत्‍पन्‍न गराउने मानिसको रूपमा लिइयो किनभने तिनले दाऊदमा कुनै हिस्सा नलिन इस्राएलका मानिसहरूलाई उक्‍साए ।