ne_tq/2sa/19/43.md

996 B

दाऊदमाथि यहूदाका मानिसहरू भन्‍दा इस्राएलका मानिसहरूको धेरै अधिकार थियो भनेर इस्राएलका मानिसहरूले किन भने?

दाऊदमाथि इस्राएलका मानिसहरूको धेरै अधिकार थियो भनेर तिनीहरूले भने किनभने राजासँग सम्‍बन्‍धित दश कुल तिनीहरूसँग थियो ।

यहूदाका मानिसहरू वा इस्राएलका मानिसहरू मध्ये कसका वचनहरू धेरै रुखो थियो?

इस्राएलका मानिसहरूभन्‍दा यहूदाका मानिसहरूका वचनहरू धेरै रुखो थियो ।