ne_tq/2sa/19/37.md

526 B

बर्जिल्‍लैले राजालाई के अनुरोध गरे?

आफ्‍नै सहरमा मर्न पाऊँ भनेर तिनलाई घर फर्कन दिन, र किमहामलाई राजासँगै पार गर्न दिन अनि राजालाई जे असल लाग्‍छ सो किमहामको निम्‍ति गरिदिन, तिनले राजालाई आग्रह गरे ।