ne_tq/2sa/19/35.md

830 B

संक्षेपमा, बर्जिल्‍लै राजासँग यरूशलेममा किन जान हुँदैन भनी तिनले भने?

बर्जिल्‍लै राजासँग जान हुँदैन भनेर तिनले भने किनभने तिनी अति वृद्ध भएका थिए र बाँच्‍नको निम्‍ति उनीसँग धेरै समय थिएन, तिनले खाएको वा पिएको तिनले स्‍वाद लिनसक्‍दैन्थे, तिनले राम्रोसँग सुन्‍न सक्‍दैन्थे र तिनी राजाको निम्‍ति बोझ हुन चाहेनन् ।