ne_tq/2sa/19/30.md

566 B

सीबा र मपीबोशेतले जमिनहरू बाँड्न पर्ने कुरा राजाले निर्णय गरेका थिए भनी राजाले भन्‍दा मपीबोशेतले राजालाई कसरी जवाफ दिए?

राजा आफ्‍नो घरमा सुरक्षित आइपुगेको कारण सीबालाई सबै थोक लैजान दिन मपीबोशेतले राजालाई भने ।