ne_tq/2sa/19/24.md

415 B

मपीबोशेत राजालाई भेट्न तल आउदा तिनी कस्‍ता देखिए?

राजा गएको दिनदेखि मपीबोशेतले नत उसको खुट्टाको नङ्ग काटेका थिए न दाह्री नै काटेका थिए, न लुगा नै धोएका थिए ।