ne_tq/2sa/19/23.md

352 B

अबीशैले शिमी मारिनुपर्छ भनेर भनेपछि राजाले शिमीलाई के भने?

उनी मारिनेछैनन् भनेर राजाले शिमीलाई भने र तिनले शपथसहित प्रतिज्ञा गरे ।