ne_tq/2sa/19/20.md

410 B

राजालाई भेट्न योसेफको सबै कुलबाट पहिलो मानिसको रूपमा शिमी किन आए?

शिमी राजालाई तल भेट्न आए किनभने शिमीलाई थाहा थियो कि उनले राजाको विरूद्ध पाप गरेका थिए ।