शिमी, उनीसँग भएका बेन्यामीनका एक हजार जना मानिसहरू, र शाऊलका सेवक सीबा, र तिनका पन्ध्र जना छोरा र तिनीसँगै बीस जना सेवक राजाको उपस्थितिमा यर्दन भएर पार गरे ।