ne_tq/2sa/19/16.md

535 B

राजाको उपस्‍थितिमा कसले यर्दन भएर पार गरे?

शिमी, उनीसँग भएका बेन्‍यामीनका एक हजार जना मानिसहरू, र शाऊलका सेवक सीबा, र तिनका पन्‍ध्र जना छोरा र तिनीसँगै बीस जना सेवक राजाको उपस्‍थितिमा यर्दन भएर पार गरे ।