ne_tq/2sa/19/11.md

467 B

राजालाई फिर्ता ल्‍याउने बारेमा कुरा गर्नलाई दाऊद राजाले यहूदाका धर्म-गुरूहरूकहाँ कसलाई पठाए?

दाऊदले सादोक र पुजारी अबियाथारलाई यहूदाका धर्म-गुरूहरूकहाँ कुरा गर्नलाई पठाए ।