ne_tq/2sa/19/10.md

440 B

इस्राएलका सारा कुलमा सबै मानिसले आपसमा के कुरा बारे बहस गर्दै थिए?

इस्राएलका सारा कुलमा सबै मानिसले राजालाई फिर्ता ल्‍याउने कि नल्‍याउने भन्‍ने बारे बहस गर्दै थिए ।