ne_tq/2sa/19/02.md

464 B

त्‍यस दिनको विजय सारा फौजको निम्‍ति किन शोकमा परिणत भयो?

त्‍यस दिनको विजय सारा फौजको निम्‍ति शोकमा परिणत भयो किनकि फौजले सुने कि राजाले आफ्नो छोराको निम्‍ति विलाप गर्दै थिए ।