ne_tq/2sa/18/33.md

401 B

राजाले आफ्नो छोराको मृत्युको खबर सुन्दा कसरी प्रतिक्रिया जनाए?

राजाले त्यो खबर सुन्दा गहिरो शोकमा परेर आफ्नो छोराको सट्टा आफु मरेको भए हुन्थ्यो भने ।