ne_tq/2sa/18/22.md

438 B

अहिमासले अझै दौडेर दाऊदलाई शुभखबर भन्‍न किन चाहे?

योआबले एउटा कूशीलाई सन्देश दिएको अहिमासलाई थाहा थियो तर अहिमास दाऊदलाई शुभखबर भन्‍ने पहिलो व्यक्ति हुन चाहन्थे ।