ne_tq/2sa/18/19.md

589 B

परमप्रभुले राजालाई तिनका शत्रुहरूबाट छुट्कारा दिनुभएको छ भन्‍ने शुभखबर लिएर राजाकहाँ दौडेर नजान भनी अहिमासलाई किन सावधान गरियो?

त्यस दिन राजाकहाँ शुभखबर लिएर नजान अहिमासलाई सावधान गरियो किनभने राजाका छोरा मरेको थियो ।