ne_tq/2sa/18/18.md

577 B

अब्शालोम आफु जीवित हुँदा आफ्नो निम्ति ठुलो ढुङ्गाको एउटा स्मारक किन निर्माण गरेका थिए?

अब्शालोमका नाउँलाई निरन्‍तरता दिन तिनका कुनै छोरा नभएकोले अब्शालोमको स्मारक नामक ठुलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए ।