ne_tq/2sa/18/14.md

322 B

योआबले अब्शालोमलाई के गरे?

अब्शालोम जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा योआबले अब्शालोमको मुटुमा तीन वटा भाला रोपिदिए ।