ne_tq/2sa/18/10.md

451 B

अब्शालोमको बारेमा योआबलाई जानकारी गराइँदा तिनी किन निराश भए?

योआब निराश भए किनभने अब्शालोमको बारेमा खबर ल्याउने सिपाहीले तिनलाई जमीनमा झर्ने गरी प्रहार नगरी आएका थिए ।