ne_tq/2sa/18/05.md

383 B

अब्शालोमका सम्बन्धमा राजाले आफ्ना कप्‍तानहरूलाई दिएका आज्ञा के थिए?

राजाले कप्‍तानहरूलाई भने, "अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।"