ne_tq/2sa/18/04.md

495 B

राजा दाऊदको सन्देशप्रति फौजका मानिसहरूको के प्रतिक्रिया थियो?

फौजका मानिसहरूले दाऊदलाई तिनी तिनीहरूको दश हजार बराबरको मूल्यको भएकाले तिनी युद्धमा जानुको सट्टा सहरमा बस्‍नुपर्छ भने ।