ne_tq/2sa/17/27.md

374 B

उजाडस्थानमा दाऊद र तिनका मानिसहरूको कसरी हेरचाह गरियो?

दाऊद र तिनका मानिसहरूको लागि सुत्न, पकाउन र खान प्रयोग हुने सामानहरू र खाना ल्याइयो ।