ne_tq/2sa/17/22.md

423 B

अब्शालोमका मानिसहरू गएपछि ती दुई मानिसहरूले के गरे?

ती मानिसहरू इनारबाट बाहिर निस्के र राजा दाऊदलाई यर्दन तर्न भन्न गए ताकि तिनका मानिसहरू सुरक्षित रहनेछन् ।