ne_tq/2sa/17/20.md

4 lines
537 B
Markdown

# दुई मानिसहरूलाई कसरी मद्दत गरियो?
ती दुई मानिसहरूलाई लुकाउन ती मानिसकी पत्‍नीले इनारलाई ढाकिन् र जब अब्शालोमका मानिसहरू तिनीहरूलाई खोज्दै आए, तिनले सिपाहीहरूलाई ती दुई मनिसहरू नदी तरेर गाइसके भनिन् ।