ne_tq/2sa/17/19.md

537 B

दुई मानिसहरूलाई कसरी मद्दत गरियो?

ती दुई मानिसहरूलाई लुकाउन ती मानिसकी पत्‍नीले इनारलाई ढाकिन् र जब अब्शालोमका मानिसहरू तिनीहरूलाई खोज्दै आए, तिनले सिपाहीहरूलाई ती दुई मनिसहरू नदी तरेर गाइसके भनिन् ।