ne_tq/2sa/17/17.md

502 B

दाऊदलाई आक्रमण गर्ने अब्शालोमको योजना बारेमा खबरहरू कसरी राजा दाऊद कहाँ पुर्‍याइन्थ्यो?

एक जना दासीले दुईजना मानिसहरूलाई बताउँथी जो त्यसपछि गएर राजा दाऊदलाई अब्शालोमका योजनाहरू भन्थे ।