ne_tq/2sa/17/16.md

511 B

कुन सन्देश पुजारीहरूले गएर दाऊदलाई खबर गरेको हूशैले चाहे?

दाऊदले आराबाको जाँघरहरूमा छाउनी लगाउनुहुँदैन तर पारि तर्नुपर्छ ताकि त्यस रात तिनी र तिनका मानिसहरू मारिने छैनन् भन्‍न सन्देश थियो ।