ne_tq/2sa/17/12.md

550 B

हूशैले अब्शालोमलाई के गर्न सल्लाह दिए?

हूशैले अब्शालोमलाई सारा इस्राएललाई एकसाथ भेला गरेर तिनी आफै युद्धमा जान सल्लाह दिए ताकि तिनीहरूले दाऊदलाई भेट्टाउन सकून् र उनलाई र उनका सबै मानिसहरूलाई मार्न सकून् ।