ne_tq/2sa/17/02.md

781 B

अब्शालोमले दाऊदलाई कसरी आक्रमण गर्नुपर्छ भन्ने बारेमा अहितोपेलले अब्शालोम र इस्राएलका सारा धर्मगुरूहरूलाई के सल्लाह दिए?

जब दाऊद थकित र कमजोर हुन्छन् तब ठुलो सेना लिएर राती नै दाऊदलाई अचानक आक्रमण गर्ने र तिनीहरूका निम्ति शासन गर्न सारा मानिसहरूलाई फर्काएर ल्याउने सल्लाह अहितोपेलको थियो ।