ne_tq/2sa/16/23.md

389 B

दाऊद र अब्‍शालोमले अहीतोपेलको सल्‍लाहलाई कसरी लिन्‍थे?

अहीतोपेलको सल्‍लाहलाई, परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको जस्तै रूपमा लिन्‍थे ।