ne_tq/2sa/16/21.md

511 B

अब्‍शालोमले के गर्नुपर्छ भन्‍ने बारेमा अब्‍शालोमलाई अहीतोपेलको सल्‍लाह के थियो?

दाऊदले दरबारको सुरक्षा गर्न छाडेका दाऊदका उपपत्‍नीहरूसित सुत्‍न जान अहीतोपेलले अब्‍शालोमलाई सल्‍लाह दिए ।