ne_tq/2sa/16/16.md

393 B

जब अब्‍शालोम, अहीतोपेल र इस्राएलका सबै मानिस यरूशलेममा आए, तब हूशैले अब्‍शालोमलाई के भने?

हूशैले अब्‍शालोमलाई भने, “राजा अमर रहुन् ! राजा अमर रहुन्!”