ne_tq/2sa/16/12.md

547 B

त्‍यस दिन दाऊदले पाएको श्रापद्वारा तिनीमाथि आइपरेको कष्‍टको कारण परमप्रभुले के गर्नुहुनेछ भनी तिनले आशा गरे?

त्‍यस दिन दाऊदले पाएको श्रापको सट्टा परमप्रभुले तिनलाई असल इनाम दिनुहुने छ भनी तिनले आशा गरे ।