ne_tq/2sa/16/03.md

565 B

सीबाको अनुसार, मपीबोशेत यरूशलेममा नै बस्‍नुको कारण के थियो?

इस्राएलका घरानाले त्यस दिन मपीबोशेतलाई उसको राज्‍य पुनर्स्थापना गर्ने छन् भनी उनले विश्‍वास गरेको कारण मपीबोशेत यरूशलेममा नै बसेको कुरा सीबाले बताए ।