ne_tq/2sa/16/01.md

467 B

मपीबोशेतको नोकर सीबाले दाऊदलाई के ल्‍याइदिए?

सीबाले दाऊदलाई जीन-काठी कसेको एक जोडी गधा, दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभाराका एक सय झुप्‍पा र एक मशक दाखमद्य ल्‍याइदिए ।