ne_tq/2sa/15/34.md

545 B

अरकी हूशैले दाऊदको लागि के गरेको दाऊदले चाहे?

अरकी हूशै सहरमा फर्केर तिनी अब्शालोमको दास हुनेछ्न् भनी अब्शालोमलाई भनेको दाऊदले चाहे ताकि हूशैले दाऊदको खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्न सक्नेछन् ।