ne_tq/2sa/15/31.md

547 B

अब्शालोमसँग षड्यन्त्र गर्नेहरूमध्ये अहितोपेल पनि एक थिए भनेर कसैले दाऊदलाई बताउँदा दाऊदले के प्रार्थना गरे?

दाऊदले प्रार्थना गरे, "हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् ।"