ne_tq/2sa/15/23.md

364 B

तिनीहरूले यरूशलेम छोड्दा दाऊद र तिनीसँग भएका सबै कुन बाटो लागे?

दाऊद र तिनीसँग भएका सबै किद्रोनको बेसी तरेर उजाडस्थान जाने बाटोसम्म गए ।