ne_tq/2sa/15/18.md

452 B

राजाले यरूशलेम छोड्दा को को तिनीसँग गए?

राजाका सबै फौज तिनीसँगै हिंडे र सबै करेतीहरू, पेलेथीहरू र गित्तीहरू गरी गातबाट तिनलाई पछ्याउने छ सय जना मानिसहरू तिनको अगिअगि गए ।