ne_tq/2sa/15/11.md

453 B

के अब्शालोमसँग हेब्रोनमा गएका दुर्इ सय मानिसलार्इ अब्शालोमको योजनाको बारे थाहा थियो?

होइन अब्शालोमले योजना गरेका कुनै कुरा पनि थाहा नपाई तिनीहरू आफ्‍नो अज्ञानतामा गए ।