ne_tq/2sa/15/10.md

473 B

अब्शालोमले इस्राएलका सारा कुलहरूमा पठाएका जासुसहरूले के भने?

जासुसहरूले भने, "तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै, तिमीहरूले यसो भन्‍नू, "हेब्रोनमा अबशालोम राजा हुनुभयो'।”