ne_tq/2sa/15/05.md

488 B

अब्शालोमलाई आदर गर्न आएका कुनै पनि मानिसलाई तिनले के गरे?

अब्शालोमलाई आदर गर्न आएको कुनै पनि मानिसलाई तिनी आफ्नो हात काँधमा राख्‍थे र त्यसलाई अङ्गालो हाल्‍थे र त्यसलाई चुम्बन गर्थे ।